ट्रेड टावरको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल
प्रकाशित:
०२ असार २०८२
काठमाडौं । ट्रेड टावर लिमिटेडको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
ट्रेड टावरको सञ्चालक समितिको बैठकअनुसार यस कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका कार्यका लागि जेठ २० गतेदेखि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares