नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

अर्थकागज
प्रकाशित: १९ जेठ २०८२
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कम्पनीको सो बोनश वापत २६ लाख ८१ हजार ५१८ कित्ता सेयर सूचिकृत भएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर