सुन एकैदिन तोलाको आठ हजारले बढ्यो

अर्थकागज
प्रकाशित: २० साउन २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४५७० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४७५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर