निर्धन उत्थान लघुवित्तको कर्मचारी खर्च ८४ करोडमाथि, सिईओको तलव/भत्ता कति ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ८४ करोड ७८ लाख ७९ हजार १७० रुपैयाँ कर्मचारीहरुको लागि खर्च गरेको छ । लघुवित्तको बार्षिक प्रतिवेदन अनुसार संचालन खर्चमा ७ करोड ३९ लाख १८ हजार ३०५ रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी संचालक समितिको बैठक भत्ता वापत लघुवित्तले ५ लाख ९ हजार खर्च गरेको छ । यो आर्थिक वर्षमा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले तलव भत्ता वापत ४२ लाख ७७ हजार २११ रुपैयाँ बुझेका छन् ।
लघुवित्तको अहिले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मुकेश दाहाल रहेका छन् ।
त्यसै गरी लघुवित्तले व्यवस्थापनका अन्य पदाधिकारीहरुको लागि ९ करोड ६३ लाख २९ हजार ४२३ रुपैयाँ खर्च गरेको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares