कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार यो सरकारलाई छैन- गोकुल बास्कोटा
प्रकाशित:
०८ असोज २०८२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई नभएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले भनेको समयमा चुनाब गराउन आग्रह गर्दै संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई नभएको दाबी गरेका हुन् ।
उनले भनेका छन्-
संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई छैन । भनेको समयमा चुनाब गराऊ,अरु काम जननिर्वाचित सरकारको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares