गगन थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको छ।
थापाले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदन आइतबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो। निवेदनको पहिलो पेसी मंगलबार तोकिएको छ।
प्रतिक्रियाहरू
* * * <a href="https://proofcheck.org/index.php?wcd2ch">Snag Your Free Gift</a> * * * hs=09dfdc916e7f2dc35370ad2665853093* ххх*
1 year ago
g4qswj
* * * Claim Free iPhone 16: https://proofcheck.org/index.php?wcd2ch * * * hs=09dfdc916e7f2dc35370ad2665853093* ххх*
1 year ago
g4qswj
Shares