विश्व लगानीकर्ता सप्ताहमा नयाँ ब्रोकर कम्पनीहरुको प्रभातफेरि (फोटो फिचर)
काठमाडौं । विश्व लगानीकर्ता सप्ताहको अवसरमा नयाँ ब्रोकर कम्पनीहरुले शनीबार राजधानीमा प्रभातफेरि आयोजना गरेका छन् ।
प्रभातफेरिको धितोपत्र बोर्डका अध्यक्ष अध्यक्ष रमेशकुमार हमालले शुभारम्भ गरे । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि शहीदगेट हुँदै न्युरोड-वसन्तुपुर पुगेर समापन भएको थियो ।
लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार भन्ने नारासहित यस पटक विश्व लगानीकर्ता सप्ताह मनाइँदै छ । बोर्डले यस अवसरमा देशभर नै सचेतनामुलक कार्यक्रम र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares