पाँच दिनभित्र धितो फुकुवा गर्न राष्ट्र बैंकको आग्रह

अर्थकागज
प्रकाशित: १८ भदौ २०८०
Image description

काठमाडौं । कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गरिसकेपछि पाँच कार्य दिन भित्र धितो फुकुवा गर्न राष्ट्र बैंकले सवै वित्तीय संस्थालाई आग्रह गरेको छ ।

भुक्तानी गरिसकेपश्चात यदि कुनै बैंक तथा वित्तीय संस्थाले धितो फुकुवाको लागि ढिला सुस्ती गरेमा सम्बन्धित संस्थाको गुनासो नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिनेछ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर