बढ्यो क्रिकेट खेलाडीको तलब, मासिक एक लाखसम्म पाउने
प्रकाशित:
१३ फागुन २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याउदै खेलाडीहरुको अधिकतम तलब मासिक एक लाख रुपैयाँ पुर्याएको छ । क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो।
ए, बी, सी, डी र इमर्जिङ क्याटोगर गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका ए बर्गका खेलाडीहरूको तलब एक लाख पुर्याइएको छ। त्यस्तै बीका खेलाडीलाई ७० हजार, सीका खेलाडीलाई ५५ हजार, डीका खेलाडीलाई ३५ हजार र इमर्जिङ क्याटोगरलाई २५ हजार मासिक तलब तोकिएको हो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares