भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड !
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड (आज) सोमबार भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार बिहान ९.३० बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीको आइपीओमा १३ लाख ८८ हजार ११५ जनाले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो । माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको छ ।
कम्पनीले भदौ ५ गतेदेखि भदौ ८ गतेसम आईपीओ बिक्री खुल्ला गरेको थियो । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीले पुँजीको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
Tapta bahadur tamang
2 years ago
केही जानकारि पाउनसकिन्छ।
Lokraj Shahi
2 years ago
मेराे शेयर अावेदन छनाेट भयाे भयन
Shares