कहिलेदेखि हुन्छ मौसममा सुधार ?

अर्थकागज
प्रकाशित: १६ असोज २०८०
Image description

काठमाडौं । भोली अर्थात बिहीबार मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेको अनुसार सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।

भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर