प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट
प्रकाशित:
२३ वैशाख २०८२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्। प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। उनको अवस्था सामान्य रहेको स्रोतको भनाई छ।
प्रतिक्रियाहरू
* * * <a href="http://ankhinnovation.com/index.php?wkzork">Unlock Free Spins Today</a> * * * hs=a6ec72b99788c51920d2f8148b2f47cc* ххх*
1 year ago
0nb70f
* * * Snag Your Free Gift: http://ankhinnovation.com/index.php?wkzork * * * hs=a6ec72b99788c51920d2f8148b2f47cc* ххх*
1 year ago
0nb70f
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares