यि हुन् सांग्रिला डेभलपमेन्ट बैंकका ठूला २० सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?
प्रकाशित:
१९ असोज २०८३
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयर सदस्यहरु २० वटा रहेका छ । जसमा विभिन्न संस्था र व्यक्ति रहेका छन् । बैंकको बार्षिक प्रतिवेदन २०८२/८३ को अनुसार मनोकामना क्यापिटल इन्भेस्टमेन्ट प्रालिको १० लाख ९१ हजार ६६.३५ कित्ता अर्थात २.९२ प्रतिशत सेयरसहित सबैभन्दा ठूलो सेयरधनीको रूपमा रहेको छ । बैंकको सम्पूर्ण सेयर सर्वसाधारण समूहमा रहेको छ । त्यस्तै, व्यक्तिगत लगानीकर्ताहरूतर्फ विश्वास गौचनको ६ लाख ८५ हजार ७८३.१२ कित्ता अर्थात १.८४ प्रतिशत सेयरका साथ दोस्रो स्थानमा छन्। उनको संस्थापक समूहतर्फ ५ लाख ४२ हजार ९०३.२० कित्ता र सर्वसाधारणतर्फ १ लाख ४२,८७९.९२ कित्ता सेयर रहेको छ ।
०.५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने प्रमुख साधारण शेयरधनीहरू
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares