भिजन लुम्बिनी उर्जा कम्पनीले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: १७ मंसिर २०८२
Image description

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । गत आर्थिक वर्ष २०८१ ८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर