रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँट

अर्थकागज
प्रकाशित: ३० साउन २०८०
Image description

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडकोे साधारणस सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भएको छ ।

सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसारे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

होसियार ! हिमालयन म्युचुअल फन्ड 'हिमालयन ८०-२०' मा लगानी गरे पैसा डुब्छ, वित्तीय संस्थालाई गुहादै क्यापिटलका कर्मचारी

कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो ।

जसमा १३ लाख ५६ हजार ८३६ जना आवेदकले १ करोड ५९ लाख ३० हजार १० कित्ताको लागि आवेदन दिएका थिए । यसमा मागभन्दा धेरै गुणाबढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको थियो । लगानीकर्ता एमव् आईपिओ बाजे भनेर चिनिने लक्ष्मण श्रेष्ठ बल तानेका थिए ।

कसरी हेर्ने रिजल्ट ?  

तल दिएको साइटमा क्लिक गरी रिजल्ट हेर्न सक्नुहुनेछ ।  

 सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेवसाइट

 बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेवसाइट

मेरो सेयर मोबाइल एप तथा वेवसाइटबाट एप्लीकेशन रिर्पोटमा




प्रतिक्रियाहरू

Aayush bishwokarma

2 years ago

Allotted or not allotted?

Dhruba Raj Gautam

2 years ago

Alloted/ Not alloted

rajkishor mahato

2 years ago

Rejalt

ratna

2 years ago

रिलायबल नेपाल लाइफको रिजेट

ratna

2 years ago

रिलायबल नेपाल लाइफको रिजेट

सम्बन्धित खबर