जेठ ९ गतेदेखि आदर मल्टीइन्भेष्टमेन्टको हकप्रद शेयर बिक्री खुला

अर्थकागज
प्रकाशित: २२ वैशाख २०८२
Image description

काठमाडौं । आदर मल्टीइन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जेठ ९ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीबअको २० प्रतिशत अर्थात् ५ः१ अनुपातमा १०० अंकित दरका २५ लाख कित्ता हकप्रद निष्कास गर्न लागेको हो ।

कहाँबाट आवेदन दिने ?

कम्पनीले निश्कासन गरेको हकप्रद शेयर शेयरधनीले असार १३ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसका लागि सानिमा बैंकमा रहेको कम्पनीको खातामा रकम जम्मा गरी भौचर कम्पनीको लेखा शाखामा बुझाउनुपर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर