मुगुमा दुई भूकम्प

अर्थकागज
प्रकाशित: ३० भदौ २०८३
Image description

काठमाडौं । गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १.५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४.२८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर