वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त
प्रकाशित:
११ असार २०८२
काठमाडौं । वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा बैंकर कोइराला नियुक्त भएका हुन् ।
उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा नियुक्त भएका हुन् । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०हरूको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका कोइराला माछापुच्छ्रे बैंकका सीईओ समेत हुन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares