सुनचाँदीको मुल्य बढ्यो

अर्थकागज
प्रकाशित: १७ साउन २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ८ सयले बढेर २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८३ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर तोलाको ४३५० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४३१५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर