सिद्धार्थ बैंकले गर्याे लाभांश घोषणा
प्रकाशित:
२४ असोज २०८०
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको हिजो बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई करसहित ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांंश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares