होटल सब्रिनाले आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: २३ असार २०८१
Image description

काठमाडौं । होटल सब्रिना लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटल को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रियाहरू

Laxmi Sapkota

2 years ago

Yes

सम्बन्धित खबर