एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको ५० प्रतिशत सेयर स्वामित्व, कसको सेयर स्वामित्व कति ?
प्रकाशित:
२८ जेठ २०८२
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० प्रतिशत सेयर स्वामित्व रहेको छ । नेशनल लाइफको ५० प्रतिशत अर्थात ७६ करोड ९७ लाख ६७ हजार ७ सय रुपैयाँको सेयर स्वामित्व रहेको छ । त्यसै गरी सिद्धेश्वर कुमार सिंहको २.३६ प्रतिशत अर्थात ३ करोड ६३ लाख ५ हजार ८ सय रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको २ प्रतिशत अर्थात ३ करोड ७ लाख ९० हजार ३ सय रुपैयाँ र राणा बहादुर शाहको १.३८ प्रतिशत २ करोड १ हजार ८० लाख ५ सय रुपैयाँको सेयर स्वामित्व रहेको छ ।
१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरु
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares