Shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ६ लाख २७ हजार ५सय कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
Artha Kagaj
Shares