एमालेबाट काठमाडौं- ४ मा राजन भट्टराई बने उम्मेदवार
प्रकाशित:
०६ माघ २०८२
काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं- ४ मा पार्टी सचिव राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।
यसअघि लगातार यस क्षेत्रबाट गगन थापासँग पराजित हुदै आएका भट्टराई यस पटक यो क्षेत्रबाट चुनाव नलडने मनस्थितिमा रहेका थिए । तर एमालेले गगन थापा सर्लाही- ४ मा जाने निश्चित भएपछि अन्तिम समयमा भट्टराईलाई टिकट दिएको हो ।
यस क्षेत्रमा कांग्रेसले सचिन तिमिल्सिना र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares