साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २९ माघ २०८२
Image description

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर