हिमालयन लाइफको सिईओमा कपिल कुमार दाहाल नियुक्त

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८२
Image description

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल कुमार दाहालले नियुक्ती पाएका छन् ।

उनलाई कम्पनीको आज बसेको संचालक समितिले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओमा कपिल कुमार दाहाललाई नियुक्त गरेको छ।

यससँगै उनी हिमालयन लाइफको दोस्रो सीईओ बन्न सफल भएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर