नेपाल रिपब्लिक मिडियाको साधारणसभा कात्र्तिक ३ गते, सेयरधनीको हात खाली

अर्थकागज
प्रकाशित: ११ असोज २०८०
Image description

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले कार्तिक ३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ ।

बिहीबार बसेको संचालक समितिको बैठकले जडिबुटी इन्द्रेणी व्याङक्वेटमा वार्षिक साधारणसभाको लागि उक्त मिति तय गरेको हो । कम्पनीले सेयरधनीलाई लाभांस दिने छैन । कम्पनीको चुक्त पुँजी ९६ हजार ७५ लाख रहेको छ ।




प्रतिक्रियाहरू

सम्बन्धित खबर