तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा
प्रकाशित:
२३ मंसिर २०८२
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । होटलले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares