गोर्खाज फाइनान्सको १२ ठूला सेयरधनीमा अग्रवालदेखि तामाङ(बन्जन), कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: ३० फागुन २०८०
Image description

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ०.५० प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा १२ वटा सेयरधनी रहेका छन् । जसमा सवै भन्दा धेरै डम्बार बहादुर तामाङ(बन्जन)को ३.२६ प्रतिशत अर्थात २ करोड ८३ लाख २६ हजार ३ सय रुपैयाँको सेयर रहेको छ । त्यसै गरी केशरी चन्द कुचैरियाको २. १५ प्रतिशत अर्थात १ करोड ८६ लाख ३३ हजार ८ सय रुपैयाँको, रामसिं साउदको १.७० प्रतिशत अर्थात १ करोड ४६ लाख १८ हजार ३ सय रुपैयाँको, तेज बहादुर तामाङको १.६२ प्रतिशत अर्थात १ करोड ४० लाख २६ हजार ३ सय रुपैयाँको, निर्मला गुरुङको १.४३ प्रतिशत अर्थात १ करोड २३ लाख ९६ हजार ६ सय रुपैयाँको, ज्योति अग्रवालको १.१० प्रतिशत अर्थात ९६ लाख ७३ हजार रुपैयाँको लगायतको १२ जना सेयरधनीको सेयर स्वामित्व रहेको छ ।

०.५० प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरु