लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थकागज
प्रकाशित: २६ मंसिर २०८०
Image description

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर