मीड सोलु हाइड्रोपावरको आईपीओ कार्निभल रेष्र्टाेमा बाँडफाँड सम्पन्न

अर्थकागज
प्रकाशित: ०९ असोज २०८०
Image description

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।

 कम्पनीको आईपीओ कार्निभल रेष्र्टाे एण्ड मिटिङ्गस् प्रा. लि. बिजुली बजार काठमाडौंमा बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर