यी हुन् कामना सेवा विकास बैंकका २५ ठूला सेयरधनी, कसको स्वामित्व कति ?
प्रकाशित:
१५ पुस २०८०
काठमाडौं । कामना सेवा विकास बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व तुलसा पाण्डेको रहेको छ । बैंकमा पाण्डेको २.४३ प्रतिशत अर्थात ७ लाख ९८ हजार ४०६ कित्ता सेयर स्वामित्व रहेको छ ।
त्यस्तै सिता आचार्यको १.७६ प्रतिशत अर्थात ५ लाख ७६ हजार ८५७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी श्री राम पाण्डेको १.३९ प्रतिशत अर्थात ४ लाख ५४ हजार ५३८ कित्ता सेयर, सीताराम उप्रेतीको १.३७ प्रतिशत अर्थात ४ लाख ४८ हजार ०८४ कित्ता सेयर, मदन खनालको १.०८ प्रतिशत अर्थात ३ लाख ५५ हजार ७५१ कित्ता सेयर र कमल राज उदयको १.०२ प्रतिशत अर्थात ३ लाख ३६ हजार ५ कित्ता सेयर रहेको छ ।
हेर्नुस् बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares