नेपाल इन्स्योरेन्स कम्पनीको सेयर बजारमा करोडौंको लगानी, कुन कम्पनीमा कति लगानी ?

अर्थकागज
प्रकाशित: १५ फागुन २०८०
Image description

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा करोडौं रुपैयाँ लगानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिवेदन अनुसार कम्पनीले सेयरमा २९ करोड १५ लाख ४५ हजार ८५९ रुपैयाँ लगानी गरेको छ । जसमा अहिले बढेर त्यो लगानी ३६ करोड २० लाख ७२ हजार ९४५ रुपैयाँ भएको छ । कम्पनीले म्युचुअल फण्ड समुह, लघुवित्त समुह, बीमा समुह र बैंक समुहमा लगानी गरेको छ ।

कुन कम्पनीको सेयरमा कति लगानी ?

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर