श्रीनगर एग्रीटेकको आईपीओ नेप्सेमा सूचीकृत
प्रकाशित:
०५ मंसिर २०८२
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंसिर ५ गते शुक्रबार श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SAIL) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि श्रीनगर एग्रीटेकलाई न्यूनतम १०० रुपैयाँ ५९ पैसा र अधिकतम ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा मंसिर ७ गते आइतबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares