लाइफ इन्स्योरेन्स कर्पोरेशनले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: २५ भदौ २०८०
Image description

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको सोमबार भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर