राष्ट्रिय बीमा कम्पनीको सिईओमा डा. शिवहरि श्रेष्ठ नियुक्त

अर्थकागज
प्रकाशित: १३ वैशाख २०८१
Image description

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन्।
कम्पनीको सीइओ पदपूर्ति समितिले सीइओमा नियुक्त गर्नको लागि ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिष्टमा पर्नेहरुमा नारायण कुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवाष कोईराला रहेका थिए। हस मध्ये डा। शिवहरी श्रेष्ठ कम्पनीको सीइओ नियुक्त भएका हुन् । कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओ नियुक्त गरेको हो ।  डा. शिव हरी श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर