प्राइम कमर्सियल बैंकले खाता नम्बर परिवर्तन गर्ने,ब्रोकर र डिम्याट खातामा नयाँ नम्बर अद्यावधिक गराउन आग्रह
प्रकाशित:
१७ भदौ २०८०
काठमाडौं । प्राइम कमर्सियल बैंकले खाता नम्वर परिवर्तन गर्ने भएको छ । बैंकले भादै २३ गते शनिबारदेखि १० अंक/ अक्षरबाट परिवर्तन गरेर २० अंकको खाता नम्वर कायम गर्ने भएको हो ।
बैंकले सबै नियमन निकायहरु जस्तै स्टक ब्रोकर तथा डिम्याट खातामा भने नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन ग्राहकलाई आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares