रास्वपाले गर्यो महामन्त्री ढकाललाई पदबाट निलम्बन !
प्रकाशित:
१९ असार २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ढकाललाई ७ दिनका लागि पदबाट निलम्बन गरिएको हो । महामन्त्री ढकालले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने माग गरेका थिए । साथै, उनी बैठकमा कालो टेप बाँधेर सहभागी भएका थिए ।
महामन्त्री ढकालले पछिल्लो समय अध्यक्ष रवि लामिछानेको खुलेरै आलोचना गर्दै आएका छन् । उनले देशभर भ्रमण तयार पारेको प्रतिवदेनमा पनि पार्टीको अवस्था नाजूक हुँदै गएको उल्लेख गरि
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares