म्याग्दी हाइड्रो पावर र नागरिक उर्जा बुटवलले बोलाए साधारणसभा, एक अर्कालाई प्राप्ति गर्ने
प्रकाशित:
२० भदौ २०८०
काठमाडौं । म्याग्दी हाइड्रो पावरले र नागरिक उर्जा बुटवल लिमिटेडले साधारणसभा बोलाएका छन् । दुवै कम्पनीले असोज ११ गते विहान साधारणसभा गर्ने भएका हुन् । दुबै कम्पनीको विशेष प्रस्तावमा एक अर्कालाई प्राप्ति गर्ने रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares