सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संचालकहरुको सेयर स्वामित्व कसको कति ?

अर्थकागज
प्रकाशित: २१ चैत २०८०
Image description

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड संचालकहरुमध्ये सवै भन्दा धेरै सेलिन्को इन्स्योरेन्स पिएलसीको सवै भन्दा धेरै सेयर स्वामित्व रहेको छ । पिएलसीको २९ लाख ९७ हजार ४५८ कित्ता सेयर रहेको छ । त्यसै गरी संचालक समितिको अध्यक्ष मनोहर दास मुलको १० लाख ८४ हजार ७४८ कित्ता सेयर रहेको छ । त्यसै गरी अरुण राज श्रेष्ठको २ लाख ६६ हजार ७६ कित्ता, सिद्धार्थ मणि राजभण्डारीको ३५ हजार ७१ कित्ता, कमल भट्टराईको १ हजार ४३९ कित्ता र गजेन्द्र लाल श्रेष्ठको ३१ ह्जार ५२५ कित्ता सेयर रहेको छ । त्यसै गरी स्वतन्त्र संचालक सुश्री निर्मला देवी मानन्धरको सेयर नै छैन् ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर