नबिल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थकागज
प्रकाशित: २१ मंसिर २०८२
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ कोको वितरणयोग्य मुनाफाबाट नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो। बैंकले बोनस सेयर भने दिएका छैन् । 

अर्थात् शेयरधनीलाई प्रतिकित्ता शेयर बराबर १२.५० रुपैयाँ वितरण गरिनेछ र यसमा लाग्ने कर शेयरधनीले नै तिर्नु पर्नेछ। यो प्रस्ताव बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने बैंकले जानकारी दिएको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर