एनआईसी एशिया लघुवित्तले गर्याे लाभांश घोषणा
प्रकाशित:
३० असोज २०८०
काठमाडौँ । एनआईसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ ।
लघुवित्तको आज बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आ.व. २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares