डेष्टिनेशन माझखण्डको विशेष साधारणसभा सम्पन्न
प्रकाशित:
१४ असार २०८३
ललितपुर । डिष्टिनेशन माझखण्ड प्राइभेट लिमिटेडको असार १४ गते विशेष साधारसभा भव्यरुपले सम्पन्न भएको छ । सभाले डिष्टिनेशन माझखण्ड प्राइभेट लिमिटेडाई यसै वर्ष भित्र पब्लिक लिमिटेडमा बनाउने निर्णय समेत गरेको छ ।
यस डिष्टिनेशन माझखण्ड प्रा. लिले ललितपुरको बागमती गाउँपालिकाको छपेली-माझखण्डमा निर्माण गरिने केवलकार सहितको बृह्त पर्यटकीय गतव्य बनाउनको लागि काम तिव्र गतिमा गर्दै आईरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares