राष्ट्र बैंकले दियो पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरको लागि सैद्धान्तिक सहमति
प्रकाशित:
२७ असोज २०८२
काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडलाई मर्जरको लागि सैद्धान्तिक सहमति दिएको छ ।राष्ट्र बैंकले दुवै फाइनान्स कम्पनीलाई असोज २७ गते आजैको मितिले ३ महिनाभित्र आ आफ्नो साधारणसभाबाट विशेष प्रस्ताव पारित सहति आवश्यक प्रकृया पुरा गरी अन्तिम स्वीकृतीका लागि पेशन गर्ने शर्तसहित सैद्धान्तिक सहमति दिएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares