धितोपत्र बोर्डले दियो एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति

अर्थकागज
प्रकाशित: १२ असोज २०८१
Image description


काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीलाई  हकप्रद सेयर निश्कासनको लागि अनुमति दिएको छ । बोर्डले शुक्रवार कम्पनीलाई  ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर