प्रतिपक्षको कुरा नसुने सरकार सफल हुदैन- हर्क साम्पाङ

अर्थकागज
प्रकाशित: २१ साउन २०८३
Image description

काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने नहुने प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद साम्पाङले सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको उल्लेख गर्दै आफुले यस्तो इतिहास नदोहोरियोस् भन्ने चाहेको समेत बताएका हुन् ।

उनले आफुहरुले जनताको प्रतिनिधिको रुपमा समस्याहरु राख्ने गरेको बताउदै ति समस्याको समाधान सरकारले गर्नुपर्ने बताए ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर