सोल्टी होटलले डाक्यो एजिएम, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: २८ मंसिर २०८०
Image description

काठमाडौं । सोल्टी होटलले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । होटलले पुस २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे साधारणसभा बोलाएको हो ।

सभाले गत वर्षको नाफाबाट प्रस्ताव ३१.५७८% लाभांश पारित गर्नेछ । सोल्टीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर