सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

प्रकाशित:
०३ माघ २०८१

काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) ले १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त फन्ड जारी हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares