आईसीएफसी फाइनान्सले ५.२६३२ प्रतिशत नगद लाभांश दिने

प्रकाशित:
२५ मंसिर २०८१

काठमाडौं। आइसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares