यी हुन् नेको इन्सुरेन्सको ९ ठूला सेयरधनी
काठमाण्ठौ । नेको इन्सुरेन्स लिमिटेडमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या ९ रहेको छ ।
नेको इन्सुरेन्समा सवै भन्दा धेरै सेयर स्वामित्व राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको रहेको छ । राष्ट्रिया बाणिज्य बैंकको १५ प्रतिशत अर्थात ३० लाख १८ हजार ५३८.५७ कित्ता सेयर रहेको छ ।
त्यसै गरी कृति कुमारी महतोको १०.८८ प्रतिशत अर्थात २१ लख ९० हजार ३२२.०९ कित्ता सेयर रहेको छ । त्यसै गरी नागरिक लगानी ट्रस्टको ८.१२ प्रतिशत अर्थात १६ लाख ३४ हजार ७२७.५६ कित्ता सेयर रहेको छ ।
त्यसै गरी बि.के बिनायक प्राइभेट लिमिटेडको ७.०२ प्रतिशत अर्थात १४ लाख ११ हजार ९६१.४१ सेयर कित्ता, कृषि विकास बैंक लिमिटेडको ३.३४ प्रतिशत अर्थात ६ लाख ७२ हजार २२ कित्ता सेयर र कोष व्यवस्थापन कम्पनी लिमिटेडको २.४५ प्रतिशत अर्थात ४ लाख ९२ हजार ५३९ कित्ता सेयर स्वामित्व रहेको छ ।
१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares